कुमारी बैंक र भिजन कार्ट प्रालिबीच सम्झौता
मेरोन्यूज
२०८१ मंसिर १४ गते १५:१६

काठमाडौं। कुमारी बैंक लिमिटेड र बुढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिबीच बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट दिने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट बैंकका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० रुपैयाँ सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बैंकले जनाएको छ ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया