त्रिपुरासुन्दरी-५ को वडाध्यक्षमा माओवादीका झाँक्री विजयी
मेरोन्यूज
२०८१ मंसिर १७ गते ११:०६

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र नरबहादुर झाँक्री विजयी भएका छन्।
उनले १ सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११७ मत प्राप्त गरेका छन्। यस्तै, काँग्रेस उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत ल्याएका छन् ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो।
सम्बन्धित

















विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया