दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबार कति ?
मेरोन्यूज
२०८१ मंसिर १७ गते १५:४४

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक १९ दशलमव ९७ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको हो।
सोमबार १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया