नेपाल प्रिमियर लिग
जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो
मेरोन्यूज
२०८१ मंसिर २९ गते १६:२६

काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ।
त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो।योसंगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
जनकपुर यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ ।
सम्बन्धित
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया