मंगलबार, वैशाख १६, २०८२

ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण

मेरोन्यूज २०८१ मंसिर ३० गते १९:५२

काठमाडौं । व्यवसायिक घराना ज्योति समूहलाई पद्म ज्योति समूहमा रुपान्तरण गरिएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा पद्म ज्योतिले समूहलाई विकास र सिर्जनशीलताका लागि नयाँ पुस्ताले नेतृत्व अघि बढाएको बताए । पारिवारिक विवाद झेल्दै आएको ज्योति समूहले अब नयाँ ढंगले अघि बढ्ने जनाएको हो ।

आधुनिकता र नवप्रर्तनलाई अघि प्राथमिकता दिँदै मुलुकको विकास र रोजगारी सिर्जनामा थप टेवा पुर्‍याउने पनि पद्म ज्योति समूहले जनाएको छ ।

प्रतिक्रिया