दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सर्वोच्चमा निवेदन दर्ता
मेरोन्यूज
२०८१ पुष २ गते २१:०५

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन: सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।
प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका हुन्।
जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश गरे पनि प्रहरीले अन्य अभियोगमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर म्याद थप गरेपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो।
यसअघि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएकोमा निवेदन खारेज भएको थियो।


सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया