रुख काट्ने क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई ५ लाख आर्थिक सहयोग
मेरोन्यूज
२०८१ पुष ५ गते २१:४३

काठमाडौं । रुख काट्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
नुवाकोट जिल्ला ककनी ४ स्थित बसोवास गर्ने नुवाकोट ककनीमा रुख काट्ने क्रममा रुखले थिचेर मृत्य भएका बर्ष ४० का सोम बहादुर तामाङ्गको परिवारलाई नगद ५ लाख र अस्पताल तथा किरीया खर्च सहितको क्षतीपूर्ती क्यूपेक नेपालको पहलमा प्रदान गरिएको हो ।
तामाङ्गको रुख काट्ने क्रममा मंगलबार मृत्यु भएको थियो ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया