सोमबार, जेठ ५, २०८२

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते

मेरोन्यूज २०८१ पुष १० गते १८:३६

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया