चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
मेरोन्यूज
२०८१ पुष २० गते १२:३५

काठमाडौँ।नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ फिल्म महोत्सव आयोजना हुने भएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेसन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्सवमा दर्शकले अधिक मनपराएका तीन वटा फिल्म प्रदर्शन हुनेछन्।
फिल्म प्रदर्शनपछि ती फिल्मका निर्माता, निर्देशक र कलाकारले दर्शकसँगै छलफल गर्न सक्नेछन्। महोत्वसवमा नेपाली फिल्मका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले जनाएको छ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया