प्रहरीले गाग्री खोसेपछि रित्तै सिंहदरबार छिरे मेयर हर्क साम्पाङ
मेरोन्यूज
२०८१ माघ ८ गते १२:०२

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि प्रहरीले रोकेको छ ।
मंगलबार बिहान रित्तो गाग्री लिएरै प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार हिँडेका साम्पाङलाई प्रहरीले रोकेर गाग्री खोस्यो । प्रहरीले गाग्री खोसेपछि एकछिन तनावको स्थिति सिर्जना भएको थियो ।
मेयर साम्पाङलाई सिंहदरबार प्रवेश गर्न भने दिइएको छ ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै उनी खाली गाग्री बोकर सोमबार काठमाडौं आएका गिए ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया