दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिड्दै
मेरोन्यूज
२०८१ माघ ११ गते ६:३७

काठमाडौं । मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रदैँ छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन । खेल दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।
हिजोबाट सुरू भएको उदघाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो।
नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।
सम्बन्धित















पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया