अछाममा मोटरसाइकलले ठक्कर दिँदा १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ १७ गते १३:३४

काठमाडौं । अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका-१ की ७२ वर्षीया मैसरा ढकाल रहेकी छिन्।
कमलबजार नगरपालिका-१ मोटरकाट्यास्थित कमलबजार-तुर्माखाँद सडकखण्डमा सु.प.प्र.०१००८प ४०३ नम्बरको मोटरसाइकलले ठकललाई बिहीबार बिहान ११:५० बजे ठक्कर दिएको थियो।
बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा ढकालको मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सम्बन्धित

















अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया