राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं । आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ ।
जसअनुसार राष्ट्रियसभातर्फको सम्भावित कार्यसुची सार्बजनिक भएको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले अधिवेसन आब्हान सबन्ध राष्ट्रपतिवाट प्राप्त पत्र पढेर सुनाउने छन भने राष्ट्रपति कार्यालयवाट र मन्त्रिपरिषद कार्यालयवाट मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
आजको बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल बिधेयक २०८० सबन्धि र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक २०८१ सबन्धि समितिको प्रतिवेदन पेश गर्नेछिन् ।
साथै, सुशाषन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन भने आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, नीजिकरण (पहिलो संसोधन) अध्यादेश, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल एेन संसोधन गर्ने अध्यादेश, र भुमी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पुर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया