शनिबार, फागुन ३०, २०८२

साेमबार सुनको मूल्य कति पुग्याे ?

मेरोन्यूज २०८१ माघ २१ गते ११:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ । 

प्रतिक्रिया