माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ? (नामावलीसहित)
मेरोन्यूज
२०८१ माघ २१ गते १६:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।
प्रदेश इन्चार्जहरू
कोशी : हरिबोल गजुरेल
मधेश : मातृका यादव
बागमती : हितमान शाक्य
गण्डकी : दीनानाथ शर्मा
लुम्बिनी : चक्रपाणि खनाल
कर्णाली : कालीबहादुर मल्ल
सुदूरपश्चिम : गिरिराजमणि पोखरेल
विशेष प्रदेश : जयपुरी घर्ती
सार्क प्रवास : लक्ष्मण पन्त
यूरोप–अमेरिका : राम कार्की
एसिया : ओम शर्मा
सम्बन्धित









आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया