नेक्सन वेन्चरले चितवनमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्ने
मेरोन्यूज
२०८१ फागुन ८ गते १४:२७

चितवन । नेक्सन वेन्चर प्रालिले चितवनको भरतपुरमा विद्युतीय कार टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
कम्पनीले भरतपुरको चितवन गार्डेन रिसोर्टमा फागुन ९ र १० गते टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्न लागेको हो ।
एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपालमा बिक्री सुरु भइसकेकाे छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्त भएपछि एलएस अटोको एलईभी ०१ ल्याएको हो ।
चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ ।
एलएस अटोले सन् २०२५ मा थप दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरु एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउनेछन् ।
सम्बन्धित
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया