देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा
मेरोन्यूज
२०८१ फागुन २४ गते २०:४०

काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ ।
लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । लुम्बिनीको टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, मृनाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्त सिंह थापा, नरबहादुर सार्की, बिर बहादुर घर्ति, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सलौद्धीन खान र बिपर्शन केसी रहेका छन् ।
लुम्बिनीले आफ्नो पहिलो खेल आइतबारसिद्धार्थ रंगशाला भैरहवामा कोशी प्रदेशविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
आइतबारदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् ।
सम्बन्धित















Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया