अर्घाखाँचीको डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना
मेरोन्यूज
२०८१ चैत २ गते २०:१८

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ मा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।
पूर्वपश्चिम लोकमार्गबाट अर्घाखाँची जोड्ने मुख्य सडकमा पर्ने डोहोटेमा आज एक समारोहबीच प्रहरी बिट स्थापना गरिएको हो।
कपिलबस्तुको पत्थरकोटबाट ठाडाबीचको भागमा भएको प्रहरी रिक्ततालाई कम गर्न पोष्ट स्थापना गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया