धनुषामा गोली चल्यो, एक जना घाइते
मेरोन्यूज
२०८१ चैत ३ गते १६:१६

काठमाडौं । धनुषास्थित सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा झडप हुँदा गोली लागेर एक जना घाइते भएका छन्।
झडपले ठूलो रूप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय सन्तोष यादव घाइते भएका हुन्।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया