शुक्रबार, वैशाख २५, २०८३

राज्य ब्यवस्था समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ चैत १९ गते ७:३५

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

Advertisement
NiccNicc

संघीय संसद सचिवालयका अनुसार आज  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

सबन्धित समितिको सचिवालयका अनुसार आजको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेश हुनेछ भने निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ ।

प्रतिक्रिया