नगर प्रहरीको घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराए
मेरोन्यूज
२०८१ चैत २० गते १३:१८

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् ।
मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र वडाध्यक्षहरूले पेलेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराएका हुन्।करिब ३ महिनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । तर अझै पनि उनको कार्यक्षकको ताला भने खोलिएको छैन ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया