नवनियुक्त मन्त्रीले वार्तामा बोलाएसँगै शिक्षक नेताहरू सिंहदरबारमा
मेरोन्यूज
२०८२ वैशाख १२ गते १६:११

काठमाडौं। गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरू सरकारको वार्ता आह्वानपछि छलफलका लागि शुक्रबार सिंहदरबार पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको आह्वान गरेपछि नेपाल शिक्षक महासंघका २५ जना नेता सिंहदरबार पुगेका हुन् ।
मन्त्रीमा नियु्क्त हुने बितिक्कै पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका थिए ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया