क्यानडामा भिडमा कार जोतिएपछि नाै जनाको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख १४ गते १८:०८

क्यानडाको भ्यानकुभरमा एउटा कार भिडमा पसेपछि नौ जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दाले लापु-लापु दिवसको उत्सव मनाइरहेका बेला यो घटना भएको हो ।
भ्यानकुभर प्रहरीले जानकारी दिएको अनुसार घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ । हालसम्म घटनाको कारण स्पष्ट नभए पनि प्रहरीले यसलाई आतंकवादी आक्रमण नभएको बताएको छ ।
यहाँ हरेक वर्ष अप्रिल २७ तारिखमा लापु-लापु दिवस मनाइन्छ । लापु-लापु स्पेनिस उपनिवेशवादविरुद्ध आवाज उठाउने राष्ट्रिय नायक हुन् ।
सम्बन्धित
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया