प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
मेरोन्यूज
२०८२ वैशाख १७ गते ११:२१

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा अडिएको छ।यो समयमा ४४ स्क्रिप्सको ३ लाख ३७ हजार ४३६ कित्ता सेयर २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया