एकैदिन ४६ सयले घट्यो सुनको भाउ
मेरोन्यूज
२०८२ वैशाख १८ गते ११:५८

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको हो।
यसअघि बुधबार सुन तोलाको १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
महासङ्घकाअनुसार आज चाँदीको भाउ पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित









काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया