भाजपाका नेता कोश्यारीले भेटे प्रचण्डलाई
मेरोन्यूज
२०८२ वैशाख २५ गते १८:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय जनता पार्टी (भाजपा)का नेता भगतसिंह कोश्यारीले भेट गरेका छन् ।
बिहीबार उनको निवास खुमलटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटवार्ताको विषयबारे भने खुलाइएको छैन ।
सम्बन्धित











आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया