गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त
मेरोन्यूज
२०८२ वैशाख ३१ गते २१:४७

काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्ती गर्ने निर्णय गरेको हो । विश्व पौडेलले राजीनामा दिएपछि समितिमा एक पद रिक्त थियो ।
समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
सम्बन्धित









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया