बागमती प्रदेशसभामा धन्यवाद प्रस्ताव पारित

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेकाे भन्दै उनीप्रति धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट पारित गरिएको छ । ‘
सरकारका तर्फबाट प्रदेशप्रमुखले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे भन्दै धन्यवाद ज्ञापन प्रस्ताव पारित गरियोस्’ भनी प्रदेशसभाका सांसद गोविन्द लम्सालले सभासमक्ष प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई सांसद मधुसुदन पौडेलले समर्थन गरेका थिए ।
आजको बैठकमा धन्यवाद प्रस्ताव पारित गर्नुअघि मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि टेबुल गरेकाे थिए । सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११.०० बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन् ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया