राजसंस्था पक्षधर प्रदर्शनमा घुसपैठ भएको २ जनालाई प्रहरी नियन्त्रण
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:५९

काठमाडौं। राजधानीका विभिन्न स्थानबाट राजसंस्था पक्षधरहरूको जुलुस रत्नपार्क आउने क्रम जारी छ।
सोही क्रममा रत्नपार्कमा राजसंस्था पक्षधरको आन्दोलनमा घुसपैठ गरेको भन्दै २ जनालाई प्रहरी नियन्त्रणमा बुझाइएको छ।
केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारी पक्षले जानकारी दिएको छ।
सम्बन्धित










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया