१६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने
मेरोन्यूज
२०८२ जेठ १५ गते १६:३४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निश्चित मापदण्ड तोकेर १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने बताएका हुन् ।
“राष्ट्रिय युवा परिषद्को समन्वयनमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ । उनीहरुलाई तालिम र प्रशिक्षणबाट योग्य बनाई शिक्षा र स्वास्थ, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्दार, राहत र पुनःस्थापनका लागि परिचालन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।
सम्बन्धित
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया