घाइते, अपांग र अशक्तको निःशुल्क उपचार
मेरोन्यूज
२०८२ जेठ १५ गते १७:२४

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका घटनाको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष स्थापनाका लागि एक अर्ब विनियोजन गरिएको बताए ।
शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ । सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई क्रियाशील बनाउने बताए । घाइते, अपांग तथा अशक्तको सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने मन्त्री पौडेलले बताए ।
सम्बन्धित
















उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया