प्रतिनिधिसभाकाे बैठक बस्दै, खुल्ला त संसद ?
मेरोन्यूज
२०८२ जेठ २६ गते ६:५७

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो २ः०० बजेवाट बस्नेछ ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्ता देखी निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया