कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन
मेरोन्यूज
२०७८ वैशाख २४ गते १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गर्न स्वाव दिएका छन् । उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाव दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बालुवाटारमा प्रधानमन्त्रीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित सय जनाभन्दा बढीले स्वाव दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया