पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
मेरोन्यूज
२०८२ असार ५ गते २०:२२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स बिहीबार खारेज गरेको छ । पेवेल नेपाल र सजिलो पे पेमेन्ट कम्पनीले कानुन विपरीत काम गरेको भन्दै राष्ट्र बैङ्कले अनुमतिपत्र खारेज गरिदिएको जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको थियो । पेवेल नेपालले २०७७ असोज ११ र सजिलो पे पेमेन्टको २०७७ चैत १७ मा अनुमति लिएको थियो ।
राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत काम गरेको पाइएकाले लाइसेन्स खारेज गरीको जनाएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया