कांग्रेस केन्द्रीय समिति बैठक सर्यो
मेरोन्यूज
२०८२ असार ९ गते १३:४३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अब बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

सम्बन्धित
















गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
गृहमन्त्री अर्यालद्वारा मतदान
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया