२० दिने शिशुले जिते कोरोना
मेरोन्यूज
२०७८ वैशाख २६ गते १५:३७

काठमाडौं । भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए ।
यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो । नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन । १० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन् । यतिबेला बाबु गुरदीप भन्दै थिए, ‘भगवानले हाम्रो प्रार्थना सुन्नुभयो ।’ एर्जेन्सी
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया