पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता
मेरोन्यूज
२०८२ साउन ४ गते ८:५२

र्वत । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्
मोदी गाउँपालिका- ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् ।
पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्धार गरिएको छ । पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया