गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने
मेरोन्यूज
२०८२ साउन १६ गते ११:४१

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।
साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ।
लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकिएको छ। त्यसैले साउन २६ गतेसम्म शेयर बजार (नेप्से) मा खरिद बिक्री भई कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया