एनपीएलको दोस्रो सिजन नोभेम्बर १७ देखि
मेरोन्यूज
२०८२ भदौ ५ गते १६:१५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत दोस्रो संस्करणको मिति घोषणा गरिएको हो । प्रतियाेगिता आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुनेछ ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म चलेको थियो । प्रतियोगितामा जनकपुर बोल्ट्सले उपाधि चुमेकाे थियो ।
सम्बन्धित

















राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया