महिला क्रिकेट विश्वकपको फाइनल आज: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
मेरोन्यूज
२०८२ कार्तिक १६ गते ८:१०

काठमाडौं । महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैैछन्।
फाइनल प्रतिस्पर्धा भारतको मुम्बईस्थित डिवाई पाटिल रंगशालामा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। भारत अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो भने दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको हो।
भारत यो मैदानमा अपराजित छ। दक्षिण अफ्रिकाले भने यो मैदानमा पहिलो पटक खेल्न लागेको हो।
आयोजक भारत आफ्नै मैदानमा विश्वकप जित्न चाहन्छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
सम्बन्धित









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया