शनिबार, कार्तिक २९, २०८२

स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल 

मेरोन्यूज २०८२ कार्तिक २१ गते २०:३०

काठमाडौँ । डा. निकोलस भुसाललाई वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले भुसालको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताएको छ ।

सार्वजनिक शान्तिमा खलखल पार्ने कार्य गरेको आरोपमा पक्राउ परी उनी हिरासतमा रहेका थिए । 

प्रतिक्रिया