भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा

टेक्सास(अमेरिका)। नेपालीमुलका बासिन्दाहरुको बाहुल्यता रहेको अमेरिकास्थित टेक्सास राज्यका स्थापना भएको नेपालीहरुको सबै भन्दा ठुलो संस्था नेपाल समाज टेक्सास(एनएसटी)को अध्यक्ष पदका लागि सामाजिक अभियन्तता जनक भण्डारीले उमेदवारी घोषणा गरेका छन ।
२४ बर्षअघि अमेरिका पुगेका उनी हाल नेपाल समाज टेक्सासको बरिष्ठ उपाध्यक्ष रहेका छन् । नेपाल समाज टेक्सास सन् १९९८ मा अमेरिकी कानुन अनुरुप समाजिक संस्थाको रुपमा दर्ता भई संचालन आईरहेको छ । डिसेम्बर १३ सन् २०२५ मा एनएसटीको निर्वाचन हुन गईरहेको छ ।
‘म पूर्ण रुपमा अमेरिकामा रहेका नेपाली माझ समाजसेवामै सक्रिय छु’ उनले भने । अमेरिकामा खुलेका एक दर्जन भन्दा बढी सामाजिक संस्थाहरुमा उनी बिभिन्न पदमा सक्रिय सहभागी भई काम गदै आईरहेका छन । यसका अलावा भण्डारी न्यूर्योक लाइफ इन्सुरेन्स कम्पनीको एजेन्टका रुपमा समेत काम गर्दछन ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया