मंगलबार, मंसिर १६, २०८२

यस्ता छन् मन्त्रीपरिषद्का २७ निर्णय

मेरोन्यूज २०८२ मंसिर १६ गते १६:५९

काठमाडाैं । सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै बैठकले राष्ट्रिय आर्थिक गणना मापदण्ड-२०८२ स्वीकृत गरेको र भदौ २३-२४ का आन्दोलनका कारण भएको क्षतिको मूल्याङ्कन समिति ३० दिनले थपिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

हेर्नुहाेस् निर्णयहरु :

प्रतिक्रिया