सोमबार, मंसिर २२, २०८२

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

मेरोन्यूज २०८२ मंसिर २१ गते १३:०२

काठमाडाैं । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शपथ लिएका छन् ।

मुख्यमन्त्री यादवले आइतबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् ।

मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया