एमालेले बाेलायाे सचिवालय बैठक
मेरोन्यूज
२०८२ पुष २१ गते १३:३३

काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बैठक बोलाइएको हो।
बैठकमा राष्ट्रिय सभाको चुनावबारे छलफल हुने बताइएकाे छ ।
राष्ट्रिय सभाको चुनाव आगामी माघ ११ गते हुँदैछ। त्यसका लागि पुस २३ गते उम्मेदवारी दर्ताकाे तालिका छ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया