मंगलबार, माघ ६, २०८२

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

मेरोन्यूज २०८२ माघ ५ गते ८:५८

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो ।यसैगरी क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ ।

प्रतिक्रिया