अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते

संयुक्त राज्य अमेरिकाको दक्षिणी विश्वविद्यालयमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै एक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
साउथ क्यारोलिना स्टेट युनिभर्सिटीले ह्युगिन सुइट्स विद्यार्थी आवासीय कम्प्लेक्सको अपार्टमेन्टमा गोली हानाहानको रिपोर्ट प्राप्त गरेपछि क्याम्पसमा लकडाउन भएको बताएको छ ।
“विश्वविद्यालयका अधिकारीहरूले अहिलेसम्म पीडितको पहिचान वा घाइते व्यक्तिको अवस्था पुष्टि नगरी विज्ञप्ति मार्फ “क्याम्पस लकडाउनमा रहेको बताएका छन् ।
यसै गरी स्थानीय कानून प्रवर्तन एजेन्सीहरूले विश्वविद्यालयलाई “क्याम्पस र वरपर गस्ती गर्न“ सहयोग गरिरहेको बताएको छ भने शुक्रबारका कक्षाहरू रद्द गरिएको विश्व विद्यालयले जनाएको छ ।
क्यानाडाको ब्रिटिस कोलम्बियाको माध्यमिक विद्यालयमा १८ वर्षीय बन्दुकधारीले आठ जनाको हत्या गरेको केही दिन पछि यो गोलीकाण्ड भएको हो ।
संयुक्त राज्य अमेरिकामा विद्यालय आक्रमणको लामो श्रीङ्खलाको पछिल्लो घटना ओ जहाँ आक्रमणका प्रयासहरूले चर्को राजनीतिक गतिरोधको सामना गर्दछन ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया