एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
मेरोन्यूज
२०८२ फागुन १० गते ११:२७

सिन्धुपाल्चोक, बार्हबिसे–८ का एमाले, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपाका संयोजक प्रचण्डले आज टीका तथा खादा लगाएर पार्टीमा स्वागत गराए ।
राष्ट्रिय परिस्थितिलाई नेपाली कम्युनिष्ट पार्टीले मात्र सही दिशा दिन सक्छ भन्ने विश्वासका साथ आफूहरू प्रवेश गरेको उनीहरुकाे भनाइ छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया