चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर हुँदैन : गगन थापा
मेरोन्यूज
२०८२ फागुन १५ गते १४:०९

काठमाडाैं । कांग्रेस सभापति गगन थापाले नेपाल दुई ठूला देश छिमेकीको बीचमा भएकाले चर्को कुरा गरेर नहुने बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले दुवै देशसँग मिलेर जानुपर्ने बताए। ‘भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ,’ थापाले भने।
सभापति थापाले दुवै देशसँग मिलेर जानुपर्ने र सन्तुलित विदेश नीति आवश्यक हुने बताए। ‘भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ,’ थापाले भने ‘छरछिमेकीको बीचमा सन्तुलन मिलाउनुपर्छ । ’
उनले भूराजनीतिक संवेदनशीलतालाई बुझ्नुपर्नेमा जोड दिए। देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस भएको थापाको भनाइ थियो।
सम्बन्धित

















सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
Two people killed in road accidents, four found dead in different locations
सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा
चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त
बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया