टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८२ फागुन २० गते १६:३१

काठमाडाैं । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवनबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्की केही दिनयता चुनावी माहौलको विषयमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सम्बन्धित
















गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया